भोलिबाट एक हप्ता ‘लकडाउन’ गर्ने सरकारको निर्णय, घरबाहिर निस्कन नपाइने

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५६


काठमाडौं । भोलिबाट एक हप्ता लकडाउन गर्ने सरकारको निर्णय, घरबाहिर निस्कन नपाइने

काठमाडौं । सरकारले मंगलबारबाट देश पूर्ण रुपमा लकडाउन गर्ने  निर्णय गरेको छ ।

मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन नपाइने भएको छ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो।

यस्ता छन् सरकारका निर्णय

 


प्रतिक्रिया दिनुहोस्