खरिपाटीमा ७१ जना क्वारेन्टाइनमा

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ५८


काठमाडौं । स्वास्थ्य मन्त्रालयले हाल खरीपाटीमा ७१ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।

कोरोनाका संन्दिग्धहरुलाई क्वारेन्टाइनमा राखिएको र रिपोर्ट आउँन बाँकी रहेको जनाएको छ।

हालसम्म ६ सय जनामा गरिएको परिक्षणमा एक जनाको नजिता मात्र पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्