काठमाडौं । भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा रहन आग्रह गरेको छ।
सीमा नाकामा बन्देज लगाएकाले यथास्थानमा रहन दुतावासले विज्ञप्ति मार्फत अपील गरेको छ।