आज पनि बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ काराेबार ?

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : १५


काठमाडौं । आज पनि सुनको भाउ बढेको छ । साेमबार सुन प्रति तोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भैरहेकोमा आज ७७ हजार प्रतिताेलामा काराेबार भइरहेकाे  छ । 

आज तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ । हिंजाे तेजाबी सुन प्रतिताेला ७६ हजार २ सय रुपैयाँमा कारोबार  भएकाे थियाे । आज चाँदीको भाउ स्थिर छ।  आज चाँदी प्रति तोला ७२० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्