काठमाडाैं । लोकप्रिय हाँस्यव्यांग्य टेलिफिल्म सक्किगोनी स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण हुने डर सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै निर्माता तथा कलाकार कुमार कट्टेलले सक्किगोनी स्थगित भएको जानकारी दिएका छन ।