मन्त्रिपरिषदको बैठक बस्दै

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २०


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाउनुभएकाे छ । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको बताइएकाे छ ।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्