यस्ता छन् अत्यावश्यक सेवाका कार्यालयको सूची

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : २४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने बताएका छन्।

प्रधानमन्त्रीको सम्बोधन अनुसार निम्नलिखित कार्यालय बाहेका अन्य सेवाहरु ९ गतेपछि बन्द हुने छन।

यस्ता छन् अत्यावश्यक सेवा

 

 

प्रधानमन्त्री ओलीको सम्बोधन यस्तो छ


प्रतिक्रिया दिनुहोस्