कृत्रिम अभाव, कालाबजारी र मिसावट गर्नेमाथि कडा कारवाही हुने

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : ४८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न लगायतको नियमित आपूर्तिको व्यवस्था मिलाइएको बताउँदै कृत्रिम अभाव, कालाबजारी र मिसावट गर्ने काममा संलग्न भएको पाइएमा कडाभन्दा कडा कारवाही हुने बताउनु भएको छ । देशवासीका नाममा शुक्रवार बेलुकी विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनु भएको हो ।
 


प्रतिक्रिया दिनुहोस्