काठमाडौं । नेपाल मेडिकल काउन्सीलले कोरोना भाइरसको जोखिम उच्च रहेका बेला सतर्कता अपनाउन आग्रह गरेको छ।
एक सूचना जारी गर्दै काउन्सीलले अत्यावश्यक सेवाका लागि मात्रै अस्पताल आउन आग्रह गरेको छ।
काउन्सीलले स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थालाई पनि ८ बुँदे निर्देशन दिइएको छ।