यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ४६


काठमाडौँ । यूएईले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्