कोरोनाबाट भारतमा चौथो व्यक्तिको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार पञ्जाबामा एक ७२ वर्षका व्यक्तिको मृत्यु हो।
यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
छाती दुख्ने समस्या र सास फेर्न गाह्रो भएका उनको कोरोना बाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
Fourth COVID-19 death in India was elderly person in Punjab, had co-morbid conditions like diabetes, cardiac issues: Union Health Ministry
— Press Trust of India (@PTI_News) March 19, 2020
हालसम्म भारतमा १७४ जना कोरोनाबाट संक्रमित छन्।