शनिबारदेखि मनकामना केबलकार पनि बन्द

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : १५


काठमाडौं । शनिबारदेखि मनकामना केबलकार पनि बन्द हुने भएकाे छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै केबलकार व्यवस्थापन पक्षले आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द गर्ने जनाएकाे छ ।

शनिबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म केबलकार बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयाे ।


प्रतिक्रिया दिनुहोस्