बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : ३३


काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।       

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११९ पैसा तोकेको छ।       

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ७४ पैसा छ।      

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४१ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ८९ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्