कास्की । घातक कोरोना भाइरसको त्रासदी नेपालमा बढ्दै गएको छ।
कोरोनाका जोखिम बढिरहेका बेला सरकारले बुधबार हालसम्मकै कठोर निर्णय लिँदै विभिन्न देशका यात्रुमा प्रतिबन्ध नै लगाएको छ।
पर्यटकीय नगरी पोखरामा समेत कोरोनाको प्रभाव पर्न थालेको छ।
कोरोनाको जोखिम बढेसँगै पर्यटक ह्वात्तै घटेका छन्। यहाँका बजार सुनसान देखिन थालेका छन् भने घुम्न आउँनेको संख्या ज्यादै न्युन छ।
तस्विरमा हेर्नुहास्