कोरोना धेरै प्रभावित देशका नेपाली तत्काल स्वदेश फर्कन नपाउने

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : ३०


काठमाडौं । कोराना धेरै प्रभावित देशमा रहेका नेपालीहरु समेत स्वेदेश फर्कन नपाउने भएको छ। 

जापान, कोरिया, खाडी र युरोप गएका नेपाली अप्रिल १५ सम्म घर आउन नपाउने निर्णय भएको छ।

सरकारले ती देशबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

उक्त निर्णय अनुसार नेपाली समेत स्वदेश फर्कन पाउने छैनन्।


प्रतिक्रिया दिनुहोस्