कोरोना आशंकामा पाँच जना टेकु अस्पतालमा भर्ना, एक जना आइसियूमा

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ०६


काठमाडौं । कोरोना भाइरसको आशंकामा पाँचजना विदेशी नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका छन् । उनीहरु सोमबार अस्पताल भर्ना भएका हुन् ।

भर्ना भएकामध्ये एक जनालाई गम्भीर निमोनिया देखिएपछि आइसियूमा राखिएकाे छ भने चार जनालाइ आइसोलेसनमा राखेर उपचार भइरहेकाे टेकु अस्पतालले जानकारी दियाे ।


प्रतिक्रिया दिनुहोस्