काठमाडौं । आज सुन तोलामा १ हजार रुपैयाँ बढेकाे छ । हिजो तोलाको ७५ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेको छापावाल सुन आज ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन पनि तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।
आज चँदीकाे मूल्य स्थिर छ। चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।