काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ २८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४३ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १४४ रुपैयाँ ३६ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर