मरिसक्यो भन्ठानेको छोरासँग १५ वर्षपछि भेट हुँदा…(भिडियो)

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : ३३


बिछोडिएको १५ वर्षपछि यी इन्डोनेशियाली युवकको आफ्नी आमासँग भेट्न पाए। आप्रवासी इन्डोनेशियाली कामदारबारे गरेको रिपोर्टिङका कारण उनीहरूको मिलन सम्भव भएको हो।

घरायसी विवादका कारण छ वर्षको उमेरमै इवान घर छोडेर भागेका थिए। मलेशिया गएपछि परिवारसँग उनको कुनै सम्पर्क हुन सकेन। आफूसँग कुनै परिचपत्र नभएकाले उनले कतै सहायता लिन पनि पाएका थिएनन् र घर जान पनि।

बीबीसी इन्डोनेशियाका रोमातिन बोनासिर र द्विकी मार्ताले आमाछोराको पुनर्मिलनबारे यो सामग्री बनाएका हुन्।

हेर्नुहोस् भिडियो


प्रतिक्रिया दिनुहोस्