कोरोनाको औषधीका रुपमा गौमूत्र पिइँदै

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ५३


काठमाडौँ । कोरोना भाइरसको स्रोत र औषधी विज्ञहरूले अझै सम्म फेला पार्न सकेका छैनन्।

चिकित्सकहरुनै यो विषयमा अनभिज्ञ रहेपनि उनीहरूले मास्क लगाउँन तथा भिडभाडबाट टाढा रहन सुझाव दिएका छन्।

विश्वभरि फैलिएको यो भाइरसले त्रास सिर्जना गरिरहँदा मानिसहरु कसरी बच्न सकिन्छ भन्ने कुरा खोज्न थालेका छन्।

यसबीच, भारतमा कोरोना भाइरसबाट बच्न गाई मातको मूत्र पिउँने गरिएको पाइएको छ।

यसले कोरोनाबाट रोक्ने दाबी गरिएको छ।   


प्रतिक्रिया दिनुहोस्