३०३ जना असई सईमा बढुवा (नामावलीसहित)

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : २१


काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायब निरीक्षकमा बढुवा समितिको आज बसेको बैठकले ३०३ जनालाई बढुवा गर्ने निर्णय गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार सबैको जानकारीको लागि नतिजा प्रकाशित गरिएको जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्