दाहाल फिजीका लागि गैरआवासीय राजदूत

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : २८


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१ंं) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ। 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्