प्रधानमन्त्री अस्पतालबाट साँझ डिस्चार्ज हुने

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : ०६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँझ डिस्चार्ज गर्ने तयारी गरिएको छ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री ओलीलाई साँचसम्मा डिस्चार्ज गरिने तयारी गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्‌गाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्