आगामी ३ दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ५०


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन वर्षाको सम्भावना रहेको जनाएको छ।

३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले मेघ गर्जन चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ अनुरोध गरेको छ।


  

 


प्रतिक्रिया दिनुहोस्