विद्यालयबाट फर्कँदै गरेकी १२ वर्षिया बालिका ७७ वर्षीय वृद्धबाट बलात्कृत

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ४ : १०


काठमाडाैं । विद्यालयबाट फर्कँदै गरेकी एक बालिका बलात्काकाे शिकार भएकी छिन्। १२ वर्षिया ती बालिकामाथि ७७ वर्षीय वृद्धले जवरजस्ती करणी गरेका हुन्।
जवरजस्ती करणीको आरोपमा ती वृद्धलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएकाे छ। 
गोरखाकाे बारपाक सुलिकोट गाउँपालिका-५ जफतीका वृद्धले देबिबहादुर भट्टलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियाे ।
 ललाईफकाई विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई भट्टलेजवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्