पूर्वडीआईजी रमेश खरेलको संयोजकत्वमा नयाँ अभियान घोषणा

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १० : १४


काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलको नेतृत्वमा 'हाम्रो नेपाल सुशासन अभियान'को घोषणा गरिएको छ। 

बिहिबार राजधानीमा भएको एक कार्यक्रममा अभियानको घोषणा गरिउको हो।

अभियान सञ्‍चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् पनि गठन गरिएको छ।

कार्यकारी परिषद्‍मा पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन्।


प्रतिक्रिया दिनुहोस्