हिजाे ह्वात्तै घटेकाे सुनको भाउ आज कति ?

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ०३


काठमाडौँ । आज सुनचाँदीको भाउ स्थिर छ । सुनको भाउ आज तोलामा तोलाको ७८ हजार रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज तेजाबी सुनको मूल्य ७७ हजार ७ सय कायम गरिएको छ। आज चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजाे पनि यही मूल्यमा सुनचाँदीकाे काराेबार भएकाे थियाे । 


प्रतिक्रिया दिनुहोस्