आजको विनिमयदरः हेर्नुहाेस कुन देशको कति ?

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : ४४


काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैया २५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्