मोटी भन्दै प्रेमीले तोडे सम्बन्ध, त्यसपछि युवतीले गरिन्…

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ५८


मोटी भन्दै एटकिन नामकी युवतीसँग उनका प्रेमीले सम्बन्ध तोडे । प्रेमीले छोडेपछि ती युवतीको जीवनमा धेरै ठूलो प्रभाव पर्यो।

३ वर्षअघि एटकिनसँग प्रेमीले सम्बन्ध तोडेका थिए। प्रेमीले सम्बन्ध तोडेपछि एटकिन निकै दुखी भइन्। त्यसपछि उनले आफूलाई परिवर्तन गर्ने निर्णय गरिन्। 

उनको निर्णयले उनको जीवनमा मात्रै परिववर्तन गरेर मोटी भन्ने प्रेमीलाई पनि ठूलो सबक मिल्यो। कयौँ मानिसले उनलाई अल्टिमेट रिवेंज नाम दिएका छन्। जेनले कडा मेहनत गरेर आफूलाई फिट बनाइन्। यतिमात्रै हैन् उनले सौन्दर्य प्रतियोगितामा भाग लिने फैसला पनि गरिन्। उनको त्यो फैसलाले मिस ग्रेट ब्रिटेनको उपाधि दिलायो ।

एविएशन एडमिलिस्ट्रेटरको काम गर्ने २६ वर्षीया जेन बेलायतको उत्सबीमा बस्छिन्। उनले हेल्दी डाइटका साथ साथ फिटनेसको पूरै ख्याल राखिन्। त्यसपछि उनले दुई वर्षमा आफूले आफैलाई पूर्ण रुपमा फिट बनाइन्। उनले मिस इंग्याण्ड २०१८ मा पनि भाग लिइन्। त्यसमा उनी रनर अप बनिन्।  


 


प्रतिक्रिया दिनुहोस्