झन् घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ३ : २०


काठमाडौँ । आज (बिहीबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ १० पैसा छ।    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७४ पैसा छ।        

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्