शिव–पार्वतीकोे भेषमा सजिएका कन्या

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ६ : १८


शिवरात्रि पर्वका अवसरमा शुक्रबार नुवाकोटको विदुरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निकालेको शान्ति यात्रामा भगवान शिव र पार्वतीको भेषमा सजिएका कन्या ।

तस्वीर: रामहरि न्यौपाने/रासस


प्रतिक्रिया दिनुहोस्