ललितपुरको ऐतिहासिक ‘खोकना पर्यटन महोत्सव’मा गृहमन्त्री (फोटोफिचर)

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : ३७


काठमाडौं । ललितपुरको ऐेतिहासिकस्थल खोकनामा आजबाट ‘खोकना पर्यटन महोत्सव’ सुरु भएको छ । उक्त महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै खोकनाको पर्यटन विकासमा यो महोत्सवले विशेष योयदान गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले पर्यटनको विकासबाट नै नेपालको विकास सबैभन्दा सहज रहेको बताउनु भयो ।

महोत्सव अवलोकनका केही दृश्यहरु


 


प्रतिक्रिया दिनुहोस्