काठमाडौ । पहिले पटक धर्तीमा DNA शिवलिङ्ग मार्फत आएको दाबी पटक पटक गरिन्छ । नासाको एक अध्ययनमा पनि यसको दाबी गरिएको छ।
यो चाहिँ २०११ अगस्टमा पृथ्वीमा झरेको उल्का पिण्ड हो । जसले पनि यहि कुरा तिर संकेत गरेको देखिन्छ। शिवलिङ रुपि यस उल्कामा पनि डिएनए भेटिएको थियो ।
भगवान शिवलाई बैज्ञानिकहरुले पनि मान्छ्न । शिवको चर्चा अक्सर बिज्ञान सङ जोडिएर गरिन्छ। स्विटजरल्याण्डमा रहेको सन्सारको सबैभन्दा ठूलो बिज्ञान प्रयोगशाला बाहिर पनि शिवको बिशाल मुर्ति राखिएको छ।