उपत्यका सहित विभिन्न ठाँउमा बर्षा

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : ३८


काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा अहिले पानी परिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तथा पश्चिमी क्षेत्रमा वर्षा भैरहेको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हिमपातको समेत सम्भावना छ।

यस्तो छ आगामि ३ दिनको मौसम पूर्वानुमान

 


प्रतिक्रिया दिनुहोस्