सञ्चारमन्त्रीको अडियो प्रकरणमा माग्ने बुढाको कडा व्यङ्ग्य

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : ०२


काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्वजनिक भएपछि उहाँको चौतर्फी विरोध भइरहेको छ।

यसै क्रममा हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सांकेतिक रुपमा व्यङ्ग्य गर्नुभएको छ।

उहाँले फेसबुकमा लेख्नुभएकाे छ । ‘70 करोड माग्या , कत्तिन 100 करोड नै माग्या जस्तो गर्छन। 70 भनेको 100 पुग्न 30 कम हो भन्ने था छ की छैन ? हेप्नी ?’


प्रतिक्रिया दिनुहोस्