सञ्चारमन्त्रीको अडियो प्रकरणमा दीपकराज गिरीको यस्तो व्यङ्ग्य

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ४ : ५४


काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्वजनिक भएपछि उहाँको चौतर्फी विरोध भइरहेको छ। 

यसै क्रममा कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा व्यङ्ग्य गर्नुभएको छ। 

गिरीले लेख्नुभएको छ ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी । ?’ 

उक्त अडियो सहितको समाचार सार्वजनिक भएपछि कञ्जनपुर भ्रमणका रहनुभएका बाँस्कोटाले काठमाडौँ आएपछि जवाफ दिने बताउनुभएको छ। 


प्रतिक्रिया दिनुहोस्