कियाराको टपलेस फोटो सामाजिक सञ्जालमा मजाक बनेपछि…

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ५ : २०


काठमाडौं । कबिर सिंह र गुड न्युजको सफलतासंगै अभिनेत्री कियारा आडवाणीले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । कियराले गराएको टपलेस फोटो अहिले भाइरलमात्रै भैरहेको छैन उनी उक्त टपलेस फोटोको कारण समाजिक सञ्जालमा मजाकको पात्र समेत बेनकि छिन ।

विशेषगरि, चलचित्र ‘कविर सिंह र गुड न्यूज’मा साधारण यूवतीको भूमिकामा देखिएकी कियरा एकाएक यति बोल्ड बनेपछि चर्चासँगै मजाक भएको हो ।
उनको यो फोटोसुट केही फ्यानले धेरै रुचाएका छन् भने केहीले ट्रोल बनाएका छन् ।  तस्बिरमा कियारा टपलेस देखिएकी छन् उनले आफ्नो शरीरलाई पातले टोपेकी छन् यही कारण उनी सामानिक सञ्जालमा ट्रोलको सिकार भएकी छन् । आफ्नो गोप्य अंगलाई पातले छोपेर उनले गराएको फोटोसुटका विषयमा विभिन्न प्रतिकृयाहरु आएका हुन । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट भएपनि कियराको तस्वीरले भने राम्रो चर्चा बटुलिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्