भाेलि मुलुकभर सार्वजनिक बिदा

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ४ : ३३


काठमाडौं । भाेलि शुक्रबार मुलुकभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्