घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ४ : ०७


काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।          

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२३ रुपैयाँ २४ पैसा छ भने बिक्रीदर मूल्य १२३ रुपैयाँ ८८ पैसा छ।    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ९५ पैसा छ।            

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्