काठमाडौँ । चीनियाँ दुतावासले नेपालको एक सञ्चार माध्यममा प्रकाशित लेख र त्यसका सम्पादकको नाम उल्लेखित गर्दै विज्ञप्तिजारी गरेपछि सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ।
कतिपयले छिमेकीको दुःखमा साथ दिनुपर्नेमा 'चिढाउने सामग्री' भन्दै सञ्चारमाध्यमको आलोचना गरेका छन् भने धेरैले चीनको विज्ञप्तिले सिमा नाघेको भन्दै आपत्ति प्रकट गरेका छन्।
आफ्नो देशका सञ्चारमाध्यमलाई नियन्त्रणमा राखेको चीनले छिमेकी देशको प्रेस स्वतन्त्रता र सार्वभौमिकताको ख्यालै नगरी विज्ञप्ति निकालेको उनीहरूको टिप्पणी छ।
कोरोना भाइरस प्रकरणमा पूर्व अमेरिकी राजदूत इभो डालडरले 'द कोरिया हेराल्ड' पत्रिकामा लेखेको विचार 'द काठमाडौं पोस्ट'ले साभार गरेको थियो।
अन्य देशका सञ्चार माध्यममा समेत आएको उक्त सामग्रीमाथि नेपालमा मात्रै चिनियाँ दुतावासले आपत्ति प्रकट गरेको जनाइएको छ।
दुतावासले विज्ञप्ति जारी गर्दै सम्पादकलाई चीन विरोधी शक्तिको 'सुगा'भएको आरोप लगाएको छ।
उक्त विज्ञप्तिपछि कसले के भने हेर्नुहोस्
After complaining with management repeatedly about The Post’s journalism, the Chinese Embassy in Kathmandu today released a statement criticizing the kind of reporting and opinion we have been publishing in our pages.
What an honor on my last day of work in this country. pic.twitter.com/OJkw9Th5mi
— Anup Kaphle (@AnupKaphle) February 18, 2020
Important statement by the Chinese Ambassador to Nepal. I hope everyone gets a chance to read this, because it says everything about China’s admiration for freedom of press — that, too, in a neighboring country. https://t.co/rMJhcLZIuh
— Anup Kaphle (@AnupKaphle) February 18, 2020
हाम्रो सहप्रकाशन @kathmandupost मा प्रकाशित लेख र त्यसमा प्रयुक्त चित्रप्रति चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक छ। प्रकाशित सामग्रीप्रति उसले असहमति जनाउनसक्छ तर धम्कीपूर्ण अभिव्यक्ति दिदैं प्रेसमाथि प्रहार गर्न पाउँदैन,हामी यसको भर्त्सना गर्दछौं @KailashSirohiya @AnupKaphle https://t.co/aE7TO9dXXn
— Sudheer Sharma (@sudheerktm) February 19, 2020
पत्रिकामा प्रकाशित समाचार र विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर आफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिनु अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो। यस्तो स्थिति आउनमा दूतावासको अगाडि लम्पसार पर्ने दशकौँको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मवार छैन।
— Rabindra Mishra (@RabindraMishra) February 19, 2020
मिडियामा प्रयोग भएको एउटा सांकेतिक चित्रलाई लिएर दूतावास जस्तो गरीमामय स्थानबाट यस्तो निम्नस्तरीय प्रतिक्रिया अपेक्षाकृत थिएन। हामी नेपाली मिडिया तिमिहरूको भन्दा बढी उदार र स्वतन्त्र छ। यो पक्ष नोट गरिरहुनु। धन्यवाद https://t.co/cHtAn96OM6
— Narayan Amrit (@amritna) February 18, 2020
चिनिया दुतावास vs काठमाण्डौ पोस्ट सम्पादक प्रकरण सामान्य घटना होइन।दुनियाअन्तरिक्षका घटना बारे लामा सम्पादकिय र समाचार लेख्ने, लेखाउने प्रकाशक र प्रधानहरुले यो बारेमा चाहि बोल्लान/नबोल्लान भविष्यले मात्र देखाउला। म @YubarajGhimire3 बाट यो बिषयमा बहसको थालनी गर्न अपेक्षा गर्दछु?
— Vijay Kumar Panday (@Vijaykumarko) February 19, 2020
Dear Chinese Embassy, the last paragraph of your press release is "totally unacceptable". Please note that Nepal has press freedom unlike #China, and the Nepali press represents multiple voices. https://t.co/IkNerB78ZC
— Bhanu Bhakta Acharya (@AcharyaBhanu) February 19, 2020
Sad that the pen we take for our fundamental expressions can be so insensitive. China has done everything from spreading this virus getting to the rest of the world, taking unimaginable steps. Instead of supporting , we insult. REMEMBER HOW THEY HELPED US DURING THE EARTHQUAKE.
— Suraj Vaidya (@suraj_vaidya14) February 19, 2020