काठमाडौं । बल्खु तरकारी बजार नजिकै खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मंगलबार बिहान बल्खु तरकारी बजार नजिकै बल्खु तरकारी बजारमै काम गर्ने उमेश महतोको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो।
गत माघ २७ गते देखि उनी हराइरहेका थिए । थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।