कति छ आजको तरकारीको मूल्य ? हेर्नुहाेस (सूचीसहित)

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ५१


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि फलफूल तथा तरकारीको खुद्रा मूल्य तोकेको छ । जस अनुसार लसुन सुकेको नेपाली ३ सय ३५ र चाइनिज ७ सय ५ रूपैयाँ  र प्याजको भारतीय ९५ रूपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस्