खानेपानी व्यवस्था बोर्डमा जागिर खुल्यो (सूचनासहित)

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ०१


काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। 

बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको छ। 

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आजको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस्