कोरोनासँग लड्न चीनले बनाएको अस्थायी अस्पताल, जहाँ २० हजार बिरामी राख्न मिल्छ

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : ११


कोरोना प्रभावित क्षेत्रमा चाइनाले बनाएको अस्थाई हस्पिटलको एक दृश्य । यो हस्पिटलमा २० हजार बिरामीलाई सेवा दिन सक्ने क्षमता रहेको छ भने यतिबेला ७ हजार बेडहरुमा बिरामी राखिएको छ।


प्रतिक्रिया दिनुहोस्