महरालाई प्रचण्ड र माधव नेपालले दिए बधाई

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ०५


काठमाडौं । निर्दोष ठहर हुँदै रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फोन गरेर बधाई दिनु भएको छ । 

डिल्लीबजार कारागारबाट रिहा हुँदै गर्दा महरालाई दाहाल र नेकपाका अर्का नेता माधवकुमार नेपालले बधाई दिनुभएको हो। 

दुवै नेताले फोन गर्दा महरा कारागारभित्र बिदाइ कार्यक्रममा हुनुहूथ्यो । 


प्रतिक्रिया दिनुहोस्