नेपाल वायुसेवा निगममा यी उम्मेदवारको जागिर पक्का

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : १२


काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न चरणमा पास भएका उम्मेद्वारलाई नियुक्तिका लागि बोलाएको छ। 

निगमले आइतबार निकालेको सूचनामा लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामा सफल उम्मेदवारलाई नियुक्तिका लागि बोलाएको हो। 

सफल उम्मेदवारलाई १५ दिनभित्र निरोगीताको प्रमाणपत्रसहित उपस्थित हुन् अनुरोध गरिएको छ। 

हेर्नुहोस् विज्ञापन 


प्रतिक्रिया दिनुहोस्