बिगबोस सिजन १३को विजेता बने सिद्धार्थ सुक्ला

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ४०


काठमाडौ । चर्चित रियालिटी शो बिगबोसको १३ औ शृङ्खला आज पूरा भएको छ , बिजेता बनेका छ्न सिदार्थ सुक्ला। २० औ हप्ताको प्रतिस्पर्धा र रोचक दाउपेच पछि उनी सबैभन्दा लोकप्रिय मत हासिल गरेर बिजय भएका हुन ।

सलमान खानले होस्ट गरेको बिगबोस सबैभन्दा ठूलो रियालिटी शो मानिन्छ । यति ठूलो शो जितेका सुक्ला एक कलाकारका साथै मोडल पनि हुन ।

चर्चित धाराबाहिक "बालिका बधु" मा शिवको भुमिकामा अत्याधिक रुचाइएका सिवलाई वलिउडमा सजिलै स्थान बनाउने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्