लखनउ । भारत उत्तर प्रदेशको गानियावाद सहरमा एक बालकको खसेर मृत्यु भएको छ।
स्कुलबाट आएर खेल्दै गरेका बालकको २४ तलमाथिबाट खसेर मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।
१२ बर्षीय बालक स्कुलबाट आएर भवनको छतमा खेल्न गएका थिए। लडेर उनको मृत्यु भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।