बेंगलुरु । जमैकाका युसेन बोल्ट विश्वकै तीव्र गतिका धावक मानिन्छन।
उनको रेकर्ड तोड्नु आज धेरैको सपना हुने गर्छ। तर हालसम्म कसैले उनको रेकर्ड तोड्न सकेका छैन्न।
भारतमा भने एक युवकलाई उनै बोल्टसँग तुलना गरिएको छ।
२८ बर्षका श्रीनिवास गौडा नाम गरेका यी युवक भारतको दक्षिणी राज्य कर्नाटकक स्थानीय हुन।
कम्बाला (भैंसी दौड प्रतियोगिता)मा आयोजित एक दौड प्रतिस्पर्धामा उनले इतिहास रचेको भारतीय सञ्चार माध्यमले जनाएका छन।
#SrinivasGowda from Miyar Moodabidre runs 100m in 9.55 seconds to break #UsainBolt record of 9.58 seconds in Aikala #Kambala. He has run 142.4m in 13.62 seconds in Kambala race. #HumFitToIndiaFit pic.twitter.com/bRKFQx1jxt
— Chethan Azad (@ChethanAzaad) February 13, 2020
He is Srinivasa Gowda (28) from Moodabidri in Dakshina Kannada district. Ran 142.5 meters in just 13.62 seconds at a "Kambala" or Buffalo race in a slushy paddy field. 100 meters in JUST 9.55 seconds! @usainbolt took 9.58 seconds to cover 100 meters. #Karnataka pic.twitter.com/DQqzDsnwIP
— DP SATISH (@dp_satish) February 13, 2020
रोपाई खेतमा भैंसीसँगै दौडेका उनले १३ दशमलव ८४ सेकेण्डमा १४२ किलोमिटर पार गरेको बीबीसीले जनाएको छ।
विश्वकै खतरनाक धावक बोल्टले ९ दशमलव ५८ सेकण्डमा १ सय मिटर पार गर्दै इटिहास रचेका थिए। उनको रेकर्डलाई समेत यी युवकले तोडेको भारतीय मिडियाको दाबी छ ।
तर कम्बालाका अधिकारीहरुले उनलाई बोल्टसँग तुलना नगर्न चेतावनी दिएका छन।
गौडाले भैसिसँगै दौडेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भनेको छ ।