काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट ह्याक भएको छ।
www.kpsharmaoli.com नाम गरेको वेवसाइट ह्याक भएर अश्लील सामग्री आउन थालेपछि बन्द गरिएको छ।
सुचना तथा सञ्चार मन्त्रालयको निर्देशनमा उक्त वेवसाइट हाललाई बन्द गरिएको बताइएको छ।
प्रधानमन्त्रीकै नाममा रहेको अर्को http://kpsharmaoli.com.np/ वेवसाइट भने चलिरहेको छ।